मनोज-गजुरेलको-थाहा-पाउनुभयो-नि-!

सम्भवतः मेरो ‘आईसीयु यात्रा’ को यो अन्तिम गन्थन हुनेछ । अन्तिम दुईवटा अर्थमा : पहिलो– एउटै विषय दोहोर्‍याइरहँदा मान्छे त्यहीँ अल्झिँदोरहेछ । दोस्रो– ‘म बिरामी थिएँ’ भनिरहँदा सुन्नेलाई वाक्क र भन्नेलाई पनि दिक्क लाग्न सक्छ ।

‘ठीक छु, ठीक हुँदैछु र ठीक हुनेछु’ भन्ने भाव मन र वचनमा ल्याउँदा साँच्चै नै आत्मविश्वास र स्वउत्प्रेरणा मिल्छ । त्यसैले अब उप्रान्त आराम छु,

 » पुरा समाचार पढ्नुहोस