बलात्कारमा-सजाय-बढाउने-अध्यादेशमा-कैची-!

२१ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्को ७ मंसिरको बैठकपछि कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी अध्यादेश पास भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले पास गरेको अध्यादेश झण्डै दुई साता राष्ट्रपतिबाट प्रमाणीकरण भएन । बरु अध्यादेशकै विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ राष्ट्रपति कार्यालय शीतल निवास पुगे ।

स्रोतका अनुसार बलात्कारलाई लुकाउन पञ्चायती बस्ने तथा मिलापत्रका थुप्रै घटना सार्वजनिक भएपछि प्रधानमन्त्रीकै निर्देशनमा यो अध्यादेशको मस्यौदा बनेको थियो । यसमा महान्यायाधिवक्ता अग्नि खरेल,

 » पुरा समाचार पढ्नुहोस