सातै-प्रदेशमा-के-छ-नेकपाको-हालखबर-?

२१ मंसिर, काठमाडौं । केन्द्रमा एकपछि अर्को विवादको भुँवरीमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय कमिटीहरु के गर्दै होलान् ? पार्टीका तल्ला कमिटी विभाजनको बाछिटामा भिजेका छन् या अहिलेसम्म ओभानै छन् ?

सातवटै प्रदेशमा नेकपाको गतिविधि कस्तो छ भन्नेबारे अनलाइनखबरले सातै प्रदेशमा सोधखोज गरेको छ । कतिपय प्रदेशमा वडा तहसम्म विभाजनको संकेत देखिएको छ भने कतिपयमा अन्तरविरोधले शत्रुतापूर्ण रुप लिएको र केही प्रदेशमा चकमन्न अवस्था रहेको पाइयो । तर,

 » पुरा समाचार पढ्नुहोस