खेलाडीहरूसँग-रिसाए-कोमन

काठमाडौं । च्याम्पियन्स लिगमा युभेन्ट्ससँग खेल्नुअघि ला लिगामा काडिजसँग हार व्यहोरेपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमन खेलाडीहरूसँग रिसाएका छन् ।

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको छ र समूह विजेता बन्न बराबरी भए पुग्छ ।

तर च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलअघि प्रिम्याच कन्फ्रेन्समा कोमनले भनेका छन्,

 » पुरा समाचार पढ्नुहोस