२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै मृगौला फेर्ने र तीन वर्षसम्म सक्रियतापूर्वक सरकार हाँक्ने बताएका छन् । मृगौला फेर्नु अहिलेको जमानामा कुनै ठूलो कुरो नभएको प्रधानमन्त्रीले बताए ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले भने, ‘चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म प्रधानमन्त्री रहने हो । तपाईहरुलाई बताइदिऔं,