२४ मंसिर, काठमाडौं । बुधबार विहान ११ बजेतिर ४/५ जना शिखर इन्स्यारेन्सको कोभिड विभागमा फाइल बोकेर लाइन लागिरहेका थिए । कोरोना संक्रमणमुक्त भएपछि बिमा दावी भुक्तानीका लागि पुगेका उनीहरुले पालैपालो फाइल बुझाए । कम्पनीका कर्मचारीहरु पनि फाइल हेर्दै दर्ता गरिरहेका थिए ।
विमा रकम दाबी गर्न आएका मध्ये एक अधवैशे पुरुष जंगीए,