२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार र सरकारवीचको आलोचना-प्रतिआलोचनालाई बलिङ र ब्याटिङको संज्ञा दिएका छन् । घरमा पनि कहिलेकाँही यस्तो हुने बताउँदै प्रधानमन्त्रीले भने- मैले बोलेका कुराहरुले बिझाएको भए क्षमाप्रार्थी छु ।
सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले बालुवाटारमा मंगलबार साँझ सम्पादकहरुसँग भावना साटासाट गरे । प्रधानमन्त्रीले भने,