के-हो-नारायणकाजी-र-कमानसिंहको-अडियो-भिडियो-प्रकरण-?

२६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा नेतासमेत रहेका कोरियाका पूर्वराजदूत कमानसिंह लामाको मृत्युमा शोक प्रकट गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विहीबार आफ्नै पार्टीका नेता नारायकाजी श्रेष्ठमाथि सांकेतिक कटाक्ष गरे ।

उपप्रधानमन्त्री पोखरेलले मृतक लामालाई श्रद्धाञ्जली दिँदै टि्वटरमा यस्तो लेखे- ‘कमरेड कमानसिंह लामा अब हामीवीच रहनुभएन ! हार्दिक श्रद्धान्जली !

 » पुरा समाचार पढ्नुहोस