‘आगामी-चुनावसम्म-महाधिवेशन-हुँदैन,-प्रचण्डलाई-एकल-अध्यक्ष-बनाऔं’

२६ मंसिर, काठमाडौंं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को   जारी स्थायी कमिटी बैठक आइतबार पुनः बस्दैछ । बैठकमा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच अल्पमत-बहुमतको खेल जारी नै छ । तर, केही स्थायी कमिटी सदस्यचाहिँ ओली र प्रचण्डको भन्दा अलग्लै धार बनाउने प्रयासमा छन् ।

आफूलाई ओली वा प्रचण्ड-माधवको गुटमा सहभागी नगराई स्वतन्त्र भूमिकामा राख्न चाहने स्थायी कमिटीका सदस्यमध्ये एक हुन्- हरिबोल गजुरेल । पूर्वमाओवादी नेता एवं सांसद गजुरेल प्रचण्ड वा ओली कसैको पनि गुटमा नरहेको बताउँछन् ।

जारी स्थायी कमिटी बैठकले कसको पक्षमा निर्णय गर्ला ?

 » पुरा समाचार पढ्नुहोस