पूर्वडीएसपी-खिउजुमाथि-लाग्यो-यौन-दुर्व्यवहारको-आरोप

२१ माघ, काठमाडौं । नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजूविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।

हालै मात्र बलात्कार आरोपमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सौरभ राणाले प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनीमाथि अनुसन्धान भइरहेका बेला ललितपुर, महांकालकी २१ वर्षीया युवतीले खिउजुमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

पीडितले यसबारे प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखालाई जानकारी गराएकी छन् ।

प्रहरी रिपोर्ट बनाउनका लागि ३० मंसिरमा महानगरीय प्रहरी वृत्त,

 » पुरा समाचार पढ्नुहोस