संवैधानिक-परिषदको-चिरहरण-नगरौं-!

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात अहिले भ्रष्टाचारको पुर्पक्षमा थुनामा छन् । अर्का पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की समाजमा मुखै देखाउन नसकेर ‘भूमिगत’ बनेका छन् । अर्का पूर्वआयुक्त राजनारायण पाठक पनि घुसकाण्डमा रंगेहात मुछिएर दुर्नाम छन् । स्मरणीय छ, यी सबै पात्रहरुलाई अख्तियारजस्तो महत्वपूर्ण संवैधानिक अंगको साँचो हस्तान्तरण गर्ने ठाउँमा संवैधानिक परिषदले नै पुर्‍याएको थियो ।

संवैधानिक परिषदबाट कसका पालामा भ्रष्टाचारीहरुलाई अख्तियारमा नियुक्त गरियो ?

 » पुरा समाचार पढ्नुहोस