मानव-विकास-सूचकांकमा-नेपाल-५-स्थान-माथि-उक्लियो

१ पुस, काठमाडौं । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२०का अनुसार नेपाल १ सय ४२ औं स्थानमा उक्लिएको छ । यसअघि १४७औं स्थानमा रहेको नेपाल यस वर्ष १ सय ८९ देशमध्ये १ सय ४२ औं स्थानमा उक्लिएको हो ।

नेपालभन्दा पछि ४७ वटा देश छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीलेे नेपालको मानव विकास सूचकांकको अवस्था मध्यम रहेको बताएको छ ।

दक्षिण एसिया नेपाल छैठौं स्थानमा छन् । पहिलो स्थानमा श्रीलंका छ भने दोस्रोमा माल्दिभ्स,

 » पुरा समाचार पढ्नुहोस