क्रिस्टल-प्यालेसको-पोष्टमा-लिभरपुलको-सात-गोल

४ पुस, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले घरेलु मैदानमा प्यालेसलाई ७-० ले पराजित गरेको हो ।

लिभरपुलका लागि रोवर्टो फिर्मिनो र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोहम्मद सालाहले दुई-दुई गोल गरे । ताकुकी मिनामिनो,

 » पुरा समाचार पढ्नुहोस