प्रलेसका-५०-साहित्यकार-संसद-विघटनको-विपक्षमा

५ पुस, काठमाडौं । कम्युनिस्ट पार्टीको निकट मानिने प्रगतिशील लेखक संघका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सदस्य र केन्द्रीय सल्लाहकार एवं राष्ट्रिय परिषद सदस्यहरू समेत ५० जना लेखक/साहित्यकारहरू संसद विघटनको विरुद्धमा उभिएका छन् ।

प्रतिगामी शक्तिहरूद्वारा गणतन्त्रमाथि नै हमला भइरहेका बेला गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षामा एक हुनुपर्नेमा उल्टै संसद विघटन गरिएको भन्दै प्रगतिशील लेखकहरूले प्रधानमन्त्रीको कदमको विरोध गरेका हुन्।

प्रलेसका केन्द्रीय उपाध्यक्ष गोपीरमण उपाध्याय,

 » पुरा समाचार पढ्नुहोस