ओली-र-प्रचण्डले-गुमाएको-ऐतिहासिक-अवसर

७ पुस, काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए ।

चुनावपछि दुबैले पार्टी एकीकरण गरे र शक्तिशाली सरकार बनाए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यो इतिहासले दिएको अभूतपूर्व अवसर थियो ।

देशभित्र मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस