२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेत १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अदुअआले उनीहरूविरुद्ध बुधबार विशेष अदालत,