ग्लोबल-आइएमई-बैंक-र-निर्यात-व्यवसायी-महासंघबीच-कर्जासम्बन्धी-समझदारीपत्रमा-हस्ताक्षर

९ पुस, काठमाडौं ।ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवा गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ्ग सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।

सम्झौता अनुसार बैंकले कर्जा प्रदान गर्ने,

 » पुरा समाचार पढ्नुहोस