अविश्वासको-प्रस्ताव-नल्याउने,-सरकार-पनि-नछोड्ने-!

११ पुस, पोखरा । संसद विघटन र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसागै प्रचण्ड-माधव समूहले बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ भने प्रदेश १ मा सम्भवतः भोलि आइतबार दर्ता हुनेछ ।

तर गण्डकी प्रदेशमा त्यस्तो संकेत छैन । शनिबार बसेको गण्डकी प्रदेशस्तरीय बैठकले समेत यसबारे केही निर्णय गरेको छैन ।

यसको कारण हो,

 » पुरा समाचार पढ्नुहोस