जब-प्रधानमन्त्रीले-गीत-गाउँदै-(?)-सारंगी-रेटे-(भिडियोसहित)

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत तीननेताले बाँसुरी र सारंगी बजाएको फोटो निकै अहिले चर्चामा छ । धेरैका मनमा प्रश्न हुन सक्छ, नेताहरुले साँच्चै बजाएका हुन् कि अभिनय मात्रै गरेका हुन् ?

यो प्रश्नको उत्तर खोज्नुअघि मंगलबारको विशेष क्षण कसरी जन्मियो भन्नेमा जाउँ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरुः सारंगी साँझ’ कार्यक्रम राखिएको थियो । सारंगीको धून मन पराउने प्रधानमन्त्रीकै चाहनामा उक्त कार्यक्रम राखिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मौलिक तथा लोपोन्मुख सारङ्गी,

 » पुरा समाचार पढ्नुहोस