१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ । प्राधिकरणले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा अवरोध भएकपनि लोडसेडिङ नभएको बताएको छ ।
‘विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको,