प्रचण्ड–माधव-समूहलाई-नागरिक-अगुवाहरुको-प्रश्नैप्रश्न

२३ पुस, काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नयाँवानेश्वरमा नागरिक समाजका अगुवाहरुसँँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो । कार्यक्रमको मूल उद्देश्य थियो– प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबैलाई गोलबन्द गर्ने र विघटित प्रतिनिधि सभा पुन:स्थापित गर्न दबाब सिर्जना गर्ने ।

मूल उद्देश्यमा आयोजक सफल नै भयो भन्न सकिन्छ किनकी कार्यक्रममा धारणा राख्ने सबैले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औंल्याए र संसद पुन:स्थापितमा जोड दिए ।

प्रचण्ड माधव समूहका शीर्षस्त नेताहरु माधव नेपाल,

 » पुरा समाचार पढ्नुहोस