भीम-रावलको-स्पष्टीकरण-: -‘साइबर-सेना’-ले-कुप्रचार-गरे

२४ पुस, काठमाडौं । संसद विघटनसँगै दुई खेमामा विभाजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्षनेताहरु आरोप-प्रत्यारोपमा व्यस्त छन् । उनीहरुले आरोप-प्रत्यारोपका क्रममा नेताहरुले राजनीतिक शिष्टतासमेत बिर्सन थालेका छन् ।

यसवीचमा नेताका भनाइबारे ‘फेक न्युज’ हरु समेत आएका छन्् र, त्यही न्युजलाई प्रयोग गरेर नेताहरुको आलोचना भइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री र सरकारको आलोचना गर्दै आएका र हाल प्रचण्ड-माधव समूहमा लागेका भीम रावल त्यस्तै फेक न्युजको शिकार भए । रावलले बोल्नै नबोलेको विषयमा समाचार बनेको मात्र होइन,

 » पुरा समाचार पढ्नुहोस