वुहानमा-छोराछोरी-रोइरहेका-छन्,-नेपालमा-बावुआमा-!

२३ माघ, काठमाडौं । बिहीबार दिउँसोको १२ बजे । अरु दिन भन्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भीडभाड थियो ।

मन्त्रालयको प्रांगणमा नयाँ मानिसहरुको भीड बढ्दै थियो । उदास अनुहार देखिए पनि आवाजमा आक्रोश सुनिन्थ्यो । उनीहरु भन्दै थिए, ‘अब त अत्ति भयो, लाचार हुनुको पनि हद हुन्छ नि ।’

उनीहरु कोरोना भाइरसको चपेटामा परेको चीनको वुहानमा रहेका नेपाली विद्यार्थीका अभिभावक थिए । छोराछोरीहरु ‘खतरामा छौं,

 » पुरा समाचार पढ्नुहोस