टोखा-हत्याकाण्ड-:-शव-देखेको-१४-घन्टासम्म-प्रहरीलाई-नभन्दा-रहस्यमय

२६ पुस, काठमाडौं । दसैँ मनाउन अमेरिकाबाट नेपाल आएका ललितपुरका आईटी प्राविधिक उमेश केसी आगामी बिहीबार अमेरिका फर्किदै थिए । अघिल्लो साता कुनै अप्रिय घटना नभएको भए उनी अमेरिका जाने तयारीमा हुन्थे ।

बिहीबार अमेरिका फर्कने टिकट हातमा लिएका केसीको मृत शरीर फेला परेको छ । अष्टमीबाट टोखा नगरपालिका–३ मा रहेको ग्रिनभिला हाउजिङमा श्रीमती सुदिक्षा गिरीसहित बसिरहेका उनी गत शुक्रबार राति पानै ९ बजे कोठामै मृत अवस्थामा भेटिएका छन् ।

श्रीमती गिरी चाहिँ कोठाको बाहिरपट्टी फलामको रेलिङमा सेतो सलको पासोमा झुण्डिइरहेको अवस्थामा भेटिएकी छन् । काठमाडौं प्रहरी प्रहरी परिसर,

 » पुरा समाचार पढ्नुहोस