विजय-गच्छदारको-बचाउमा-हतारियो-कांग्रेस

२३ माघ, काठमाडौं । ‘नेपाली जनताले पटकपटक अभिमत दिएर आफ्नो नेताका रुपमा स्वीकार गरेको, थारु समुदायको नेतृत्व लिएको, १० वर्ष जेलमा बसेको प्रजतन्त्र स्थापनाका लागि लड्दै आएको एउटा नेतालाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गर्न मिल्छ ? कदापी मिल्दैन’ नेपाली कांग्रेसले बिहीबार संसद अवरोध गर्नुअघि सचेतक पुष्पा भुषालले संसदमा भनिन् ।

झण्डै १० मिनेट लामो उनको सम्बोधनको सार थियो,

 » पुरा समाचार पढ्नुहोस