पृथ्वीजयन्तीमा-बिसे-नगर्चीलाई-सम्मान

२७ पुस, काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा देशका विभिन्न भागमा पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम भइरहँदा नयाँ बानेश्वरमा भने फरक दृश्य देखियो । दिउँसो २ बजे पृथ्वीनारायण शाहको लुगा सिलाउने ‘दमाई’ बीसे नगर्चीको सम्मानमा कार्यक्रम आयोजना गरियो ।

प्रदर्शनीमा कवि श्रवण मुकारुङले आफ्नो चर्चित कविता ‘बीसे नगर्चीको बयान’ सुनाए । लगत्तै पत्रकार एवं लेखक नारायण वाग्ले भने,

 » पुरा समाचार पढ्नुहोस