संसद-विघटनको-बचाउ-गर्न-प्रधानमन्त्रीले-छाने-राजावादी-वकिलहरु

२९ पुस, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारीसँगै निजी वकिलहरूले बहस गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीको पक्षमा महान्यायाधीवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलले बहस गर्ने भएका छन् ।
राजतन्त्र र हिन्दु राष्ट्रको अभियान चलाइरहेका वकिलहरु वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने,

 » पुरा समाचार पढ्नुहोस