संविधान-बचाएर-मात्र-चुनावमा-जान्छौं-:-पौडेल

३ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई बचाएर मात्र चुनावमा जाने बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानलाई रछ्यानमा पुर्‍याउने काम भएको भन्दै उनले त्यसलाई सच्याउनुपर्ने बताए ।

संसद विघटनको विरोधमा भरतपुर महानगरपालिमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनलेे भने, ‘संविधानलाई बचाएर मात्र चुनावमा जान्छौं । चुनाव आज नभए भोलि होला,

 » पुरा समाचार पढ्नुहोस