स्वास्थ्य-मन्त्रालय-र-संघर्ष-समितिबीच-१९बुँदे-सहमति

४ माघ, काठमाडौं । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिबीच १९ बुँदे सहमति भएको छ ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए ।  पेशागत संगठनहरुले मंसिर ७ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १८ बुँदे माग पेश गरेका थिए ।

समयमै माग पुरा नहुँदा पेशागत संगठनले दबाव मुलक आन्दोलन समेत अघि सारेका थिए । पुस ८ मा मन्त्रालयले वार्ता कमिटी बनाएपछि आन्दोलन रोकेर सम्वादमा बसेका थिए ।

के–के भयो सहमति ?

 » पुरा समाचार पढ्नुहोस