प्रधानमन्त्रीमाथि-औंला-ठड्याउने-प्रतिपक्ष-खोजिरहेछु-:-पौडेल

१० माघ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताएका छन् ।

असंवैधानिक रुपमा संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहँदा पार्टी सभापति शेरबहादुर देउवा अदालतलाई केही भन्नु हुन्न भनेर बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

शनिबार विराटनगरमा भएको ददिराज सुवेदी पुरस्कार प्रतिष्ठानको कार्यक्रममा वरिष्ठ नेता पौडेलले ‘यो देशमा म एउटा मानिस खोजीरहेछ’ भन्ने गीत सम्झिए । ‘मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता मानिस खोजिरहेछु,

 » पुरा समाचार पढ्नुहोस