परदेशीका-शवको-लस्करले-त्रिभुवन-विमानस्थलमा-सन्नाटा

१० माघ, काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा जीवित थिएनन् ।

५ वर्ष इराक बसेर फर्किएका भट्टराई ६ महिना अफगानिस्तान पनि बसेका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस