पोखरा-वन-क्याम्पसबाटै-वन्यजन्तुको-अंग-चोरी

११ माघ, पोखरा । पोखरा-१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानका पहेरेदारले शनिबार बिहानै प्रयोगशालाको मूलगेटको ताला फोडिएको देखे ।

गेट नजिकै क्याम्पस प्रमुखले नै चढ्ने गाडीमा प्रयोग गर्न राखिएको औजार फेला पर्‍यो । सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै रोहबरमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै चोरी भएको पाइएको छ ।

बाघ तथा चितुवाको छाला ६ थान,

 » पुरा समाचार पढ्नुहोस