संसद-विघटनबारे-जसपामा-दुईधार-:-सार्वजनिक-मञ्चमै-दुई-अध्यक्षले-मत-बझाए

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे जनता समाजवादी पार्टी (जसपा)मा स्पष्ट दुईधार देखिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै मत बझाएका हुन् ।

लोकतान्त्रिक पार्टी जसपामा समाहित गर्ने कार्यक्रममा अध्यक्ष ठाकुरले स्पष्ट शब्दमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा धारणा राखे । संसद पुनर्स्थापना भएपनि मुलुकले निकास नपाउने भन्दै उनले अदालतविरुद्ध आन्दोलन गर्न नहुने बताए ।

अर्का अध्यक्ष उपेन्द्र यादवले भने संसद विघटनलाई प्रतिगमनको प्रारम्भीक बिन्दु भएको बताएका छन् । यादवले भने,

 » पुरा समाचार पढ्नुहोस