श्रममन्त्रीको-सेटिङ-!-ठगी-धन्दावाल-म्यानपावरको-निलम्वन-फुकुवा 

१२ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’

तर, मन्त्री चौधरीले ठगी रोकेर हैन,

 » पुरा समाचार पढ्नुहोस