नेकपाका-दुबै-समूहलाई-निर्वाचन-आयोगको-प्रश्न-:-अब-मिलेरै-चुनाव-लड्ने-कि-?

१२ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ ।

दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका लागि आयोगमा बोलाइने छ । हामी उहाँहरुलाई सोध्ने छौं,

 » पुरा समाचार पढ्नुहोस