भारतमा-किन-सल्टिएको-छैन-किसान-आन्दोलन

१३ माघ, काठमाडौं । मंगलबार भारतले आफ्नो ७२ औं गणतन्त्र दिवस मनायो । भारतको लागि निकै महत्वपूर्ण मानिने र उल्लासका साथ मनाइने यस दिनमा यसपटक भने फरक दृश्य देखियो । राजधानी सहर दिल्लीमा गणतन्त्र दिवस मनाइरहेको अवस्थामा दिल्लीको सीमा क्षेत्रमा भने किसानहरूले सरकारले ल्याएको कृषि कानुनको विरोधमा प्रदर्शन गरिरहेका थिए ।

कृषि कानुनको विरोधमा किसानहरूले दुई महिना अघिदेखि नै आन्दोलन गर्दै आएका थिए । तर मंगलबारको आन्दोलन भने यसअघिको भन्दा फरक रहन पुग्यो । अघिपछि शान्त रहने किसानको आन्दोलन मंगलबार भने तनावपूर्ण बन्न पुग्यो ।

यो क्रममा प्रहरीले अश्रुग्याँस र लाठीचार्ज पनि गरेको थियो । साथै,

 » पुरा समाचार पढ्नुहोस