खबरदार-भन्नै-पर्‍यो,-चुनाव-भए-लड्नै-पर्‍यो-!

१३ माघ, पोखरा । प्रतिनिधि सभा विघटन असवैधानिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी संसद विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् भने निर्वाचन आयोग वैशाख १७ र २७ को मध्यावधि चुनावको तयारीमा छ ।

त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दलसहित सरोकारकालालाई तयारीबारे जानकारी दिन र छलफलका लागि भन्दै बोलाएको थियो ।

छलफलमा नेकपा ओली समूहका कास्की कार्यालय सदस्य दामोदर बैरागी,

 » पुरा समाचार पढ्नुहोस