केपी-र-प्रचण्डलाई-एकैतिर-फर्काइदिन्छु-:-वामदेव-गौतम

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा गर्दै गौतमले पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री छाडेकै कारण पार्टी विभाजनसम्म आइपुगेको निष्कर्ष सुनाए ।

पार्टी बैठकको अध्यक्षता र प्रधानमन्त्रीमा आलोपालो गर्नु एमाले र माओवादी एकीकरणको मुख्य आधार भए पनि प्रचण्डले त्यो छाडेर गल्ती गरेको गौतमले दाबी गरे । ‘प्रचण्डको अध्यक्षको अगाडि कार्यकारी थप्यौं,

 » पुरा समाचार पढ्नुहोस