मनमोहनलाई-सय-रुपैयाँ-जरिवाना-भएको-थियो,-ओलीलाई-के-होला-?

१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ । यससँगै प्रश्न उठेको छ, बहालवाला प्रधानमन्त्री अब अदालतमा हाजिर होलान् कि नहोलान् ? विगतको परम्परा के छ ?

सर्वोच्च अदालतले यसअघि पनि विभिन्न मुद्दामा प्रधानमन्त्री ओलीलाई पटक–पटक लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर,

 » पुरा समाचार पढ्नुहोस