कतारसंगको-सिरिजका-लागि-१८-खेलाडी-बन्द-प्रशिक्षणमा,-पारस-र-ज्ञानेन्द्र-नजाने

१६ माघ, काठमाडौं । फेब्रुअरी दोस्रो साता कतारमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ ।

जसमा कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्का छैनन् । यस्तै लेगस्पीनर सन्दीप लामिछाने पनि टिममा छैनन् ।

बन्द प्रशिक्षणमा बोलाइएको टिममा विवेक यादवले पनि स्थान बनाएका छन् । यस्तै कृष्ण कार्की,

 » पुरा समाचार पढ्नुहोस