खोप-अभियान-प्रभावकारी-बनाउन-स्वास्थ्यमन्त्रीको-निर्देशन

१७ माघ, रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे ।

नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन र सरसफाइकर्मीलार्इ  सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए ।

अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए ।

शुक्रबार भरतपुर,

 » पुरा समाचार पढ्नुहोस