जनयुद्ध-ओलीको-भयो,-प्रचण्डको-सूर्य-चिह्न-!

१८ माघ, पोखरा । मानिसहरुले चौतारा भरिएको छ, मञ्च अघिल्तिर बस्नेहरु ताली बजाइरहेका छन् । धमाधम सम्मान थाप्दै मञ्चबाट झर्नेहरुको लर्को छ ।

कार्यक्रमस्थलको एउटा कुनामा छिन्, राधिका खनाल (६२) । उनको न मञ्चतिर ध्यान छ, न अरु मान्छेहरुतिर चासो । राधिका एक तमास टोलाइरहेकी छिन् । हातमा बोकेको गाउँ सरकारले दिएको सम्मानपत्र घरिघरी ओल्टाइपल्टाइ हेरिरहन्छिन् ।

सम्माानपत्रमा लेखिएको छ,

 » पुरा समाचार पढ्नुहोस