संसद-विघटनमा-बहस-:-रिटमा-निवेदकहरुले-उठाएका-५-मुख्य-प्रश्न

१८ माघ, काठमाडौं । संवैधानिक इजालस, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकहरुको तर्फबाट बहस सकिएको छ । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि ७० जना भन्दा बढीले बहस गरे ।

संसद विघटनको करिब ४० दिनपछि प्रतिरक्षाका लागि सरकारी पक्षको बहस भोलि सोमबार सुरु हुनेछ । रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

वकिलहरूले उठाएका प्रश्न

१३ वटा रिटका निवेदकतर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका गरे,

 » पुरा समाचार पढ्नुहोस