सुनको-जलहरिबारे-प्रधानमन्त्रीले-भने-–-नयाँ-कामका-लागि-परम्परा-भत्काउनुपर्छ

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मुल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निर्णयको बचाउ गरेका छन् ।

प्रधानमन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषले गत साता मात्र शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निण गरेको थियो, जसको आलोचना भइरहेको छ ।

विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि देखाउन सुनको जलहरि बनाएको बताएका छन् भने कतिपयले आम विश्वास विपरीत भएको बताएका छन् ।

तर प्रधानमन्त्री ओलीले भने नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताएका छन् ।

सोमबार ढल्केबरमा सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,

 » पुरा समाचार पढ्नुहोस