संवैधानिक-निकायहरुमा-भएको-विवादास्पद-नियुक्तिमा-कांग्रेस-मौन

२१ माघ, काठमाडौं । सरकारले अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमै बैठक बस्न सक्ने गरी ३० मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो, ‘अध्यादेशपश्चात हुने कुनै पनि निर्णय मान्य हुन्न ।’

संवैधानिक परिषदको गरिमा समाप्त गर्ने गरी अध्यादेश आएको भन्दै विपक्षी दलका नेता शेरबहादुर देउवा ३० मंसिरको साँझ बोलाइएको बैठकमा बालुवाटार गएनन् । सो बैठकमा प्रधानमन्त्री,

 » पुरा समाचार पढ्नुहोस