तस्वीरमा-प्रचण्‍ड-माधव-समूहको-नेपाल-बन्द

२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड माधव समूहले आहृवान गरेको आमहड्तालमा छिटपुटबाहेक अप्रिय घटना भएन ।

बन्द घोषणा गरेको प्रचण्ड-माधव समूहले आन्दोलन सफल भएको बताएको छ । केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन्, ‘मुलरुपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं ।’

प्रहरीले पनि आन्दोलनमा हिंसात्मक गतिविधि नभएकाले सुरक्षा,

 » पुरा समाचार पढ्नुहोस