कमरेड-नारायणहिटी-जाने-होला,-आफू-त-सडकमा-!

२२ माघ, पोखरा । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ महेन्द्रपुलमा कार्यकर्तासँग गफिँदै थिए । प्रधानमन्त्री ओली समूहका गण्डकी प्रदेश सचिव तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपाली साइकलमा महेन्द्रपुल चोक आइपुगे ।

आम हड्ताल सफल पार्न जम्मा भएका कार्यकर्ताको नजिकै साइकल रोकेर नेपालीले करणलाई बोलाए,

 » पुरा समाचार पढ्नुहोस