भोलि-तीन-लाख-मानिस-उतार्ने-योजना-छ-:-महेश-बस्नेत

२२ माघ, काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ ।

गत माघ ९ मा नेकपा प्रचण्ड-माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा दुई देखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी छ ।

नारायणहिटी दरबार संग्रहालयमा अगाडि हुने सभामा मार्फत् मूलतः तीन सन्देश दिइने यो समूहका नेता महेश बस्नेत बताउँछन् । उनी भन्छन्,

 » पुरा समाचार पढ्नुहोस