२३ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गरेको छ ।
विवादका बीच बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारीहरु विरोध गरेकी थिइन् ।
कांग्रेस नेताहरुले यसको विरोध गरेपनि पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । शुक्रबार कांग्रेस विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान,