स्टार-क्रिकेट-२०२१ : धुर्मुसको-टिमलाई-हराउँदै-सुन्तलीको-टिम-च्याम्पियन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन शनिबार भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको उपाधि सुन्तली ए टिमले जितेको छ ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल सहभागी धुर्मुस ए टिमलाई २ रनले पराजित गर्दै सुन्तली ए टिम च्याम्पियन बनेको हो ।

पहिले ब्याटिङ गर्दै टिम सुन्तली ‘ए’ ले ९७ रन बनाएको थियो । जवाफमा टिम म धुर्मुस ‘ए’ ले निर्धारित १० ओभरको खेलमा ४ विकेटको गुमाएर ९५ रन बनाएको थियो ।

विजयी टिममा कुञ्जना घिमिरे टिम क्याप्टेन रहेकी थिइन् भने टिम र्धुमुस ‘ए’ को कप्तानी सिताराम कट्टेलले गरेका थिए । टिम सुन्तलीका अन्य खेलाडीहरुमा विनोद भण्डारी,

 » पुरा समाचार पढ्नुहोस